ताप्लेजुङ जिल्ला कोरोना संक्रमणमुक्त
ताप्लेजुङ । ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी ...