कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर
काठमाडौँ । गत जुलाईदेखि हालसम्म संकलित कोभिड-१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई ...