पूर्वाञ्चल क्यान्सर अस्पतालमै बच्चा र ब्लड क्यान्सरको उपचार हुने

न्यूज सञ्जाल १६ मंसिर २०७८, बिहीबार १९:३७

बिर्तामोड । झापाको बिर्तामोड रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा अब ब्लड क्यान्सरसँगै बच्चामा हुने क्यान्सर रोगको उपचार हुने भएको छ ।   अस्पतालमा २ महिनाअघि डा. ऋतु लामिछाने जोडिएसँगै बच्चा र ब्लड क्यान्सरको उपचार सुरु भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी ...

यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, भारतमा उच्च सतर्कता अपनाइँदै

न्यूज सञ्जाल १२ मंसिर २०७८, आईतवार ०८:३३

झापा (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ ।   यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । ...

चिसोसँगै प्रदूषण बढेकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह

न्यूज सञ्जाल १२ मंसिर २०७८, आईतवार ०८:१६

काठमाण्डौ । मौसम धुम्मिएकाले देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।   उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन ...

दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध

न्यूज सञ्जाल १० मंसिर २०७८, शुक्रबार १८:४०

काठमाडौँ । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् ।   यो भेरियन्टलाई 'बी.१.१.५२९' नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट ...

जाडोमा बढ्दै छालाको समस्या, के छ समाधानको उपाय ?

न्यूज सञ्जाल १ मंसिर २०७८, बुधबार ०७:५३

काठमाडौँ । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाएका छन्।   जाडो ...

२५ वर्षमा मेची आँखा अस्पतालमा साडे ३० लाख जनाको उपचार

न्यूज सञ्जाल ३० कार्तिक २०७८, मंगलवार १८:२७

बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालले स्थापनाको २५औं बर्षगाँठ मनाएको छ । प्रदेश १ कै अग्रणी सामुदायिक अस्पतालको रुपमा स्थापित मेची आँखा अस्पतालले सोमबार प्रभातफेरी तथा शुभकामना आदानप्रदान गरी रजत जयन्ती मनाएको हो ।   २०५३ सालमा बिर्तामोडका ...

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र आइसीयु सेवा सुरु

न्यूज सञ्जाल २३ कार्तिक २०७८, मंगलवार १८:३४

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष (आइसीयु) सेवा सुरु भएको छ ।   पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात ...

बालबालिकाका लागि एक करोड खोप खरिद गर्ने सरकारको तयारी

न्यूज सञ्जाल २३ कार्तिक २०७८, मंगलवार ०८:५४

काठमाडौँ । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो ।   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय ...

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने चेतावनी

न्यूज सञ्जाल २३ कार्तिक २०७८, मंगलवार ०८:४६

काठमाडौं । देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड-१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् ।   यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने ...

बिएण्डसीद्वारा ६९ बन्दी महिलाको निशुल्क स्वास्थ्य परीक्षण

न्यूज सञ्जाल ११ कार्तिक २०७८, बिहीबार ०८:४१

बिर्तामोड । जिल्ला कारागार झापाका ६९ जना महिला कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।   बिएण्डसी अस्पताल बिर्तामोडको सहयोगमा कारागारमा रहेका कैदीबन्दीको बुधबार निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधिसमेत निःशुल्क बितरण गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको ...

1 20 21 22 23 24 102
×