मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सुरु
झापा । मेची अस्पताल भद्रपुरमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले एक कार्यक्रमका बीच मेची अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै, मन्त्री साम्सोहाङले अस्पतालमा जडान गरिएको ...