थप ५५ सङ्क्रमितको ज्यान गयो, २५४८ जनामा सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण ५५ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको समयमा सङ्क्रमित घटेसँगै ज्यान गुमाउनेको सङ्ख्या ...