झापा कोरोना संक्रमणको अति उच्च जोखिमको सूचीमा पहिलो
बिर्तामोड । कोरोना भाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा झापा जिल्ला पहिलो स्थानमा छ । सरकारले १७ वटा जिल्लालाई अति उच्च जोखिमको सूचीमा राखेको छ । सरकारको अति उच्च जोखिमको सूचीमा रहेको झापा जिल्लाका छ वटा नगरपालिकामा संक्रमितको संख्या बढी ...