झापामा फेरि बढ्यो कोरोना संक्रमणसँगै मृत्यु दर

न्यूज सञ्जाल २५ असार २०७८, शुक्रबार ०९:०३

झापा । झापामा जति निषेधाज्ञा खुकुलो बनाइँदैछ, त्यति धेरै नै कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो बनाएपछिको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो । असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात संचालनमा ...

चीनबाट खोप ल्याउन सुरु, आज बिहान ८ लाख खोप ल्याइयो

न्यूज सञ्जाल २५ असार २०७८, शुक्रबार ०८:०३

काठमाण्डौ । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो। खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख ...

प्रदेश १ मा ३०७ संक्रमित थपिँदा ३०८ संक्रमणमुक्त

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार १७:५५

मोरङ । प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ...

अर्जुनधारामा भेटिए स्क्रब टाइफसका बिरामी

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार १७:३५

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा स्क्रब टाइफसका एक जना बिरामी फेला परेका छन् । अर्जुनधारामा स्क्रब टाइफसका बिरामी फेला परेको पहिलो पटक हो । अर्जुनधारा ७ निवासी ३१ वर्षीय पुरुषको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ आएको हो । अर्जुनधाराको ...

आज पनि कोरोना निको हुनेभन्दा सङ्क्रमण हुनेको सङ्ख्या धेरै

न्यूज सञ्जाल २३ असार २०७८, बुधबार १७:३९

काठमाण्डौ । आज (बुधवार) पनि कोरोना सङ्क्रमणमुक्त हुनेभन्दा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या बढी भएको छ । हिजो (मङ्गलवार) पनि नयाँ थपिने सङ्क्रमितको सङ्ख्या बढी भएको थियो । पछिल्लो २४ घण्टामा थप दुई हजार नौ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

खुकुलो निषेधाज्ञाले कोरोना जोखिम बढ्दोः निको हुनेभन्दा संक्रमितको संख्या बढी

न्यूज सञ्जाल २२ असार २०७८, मंगलवार २०:५२

काठमाडौँ । नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । मंगलबार २६३४ जनामा कोरोनाभाइरसको ...

झापामा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

न्यूज सञ्जाल २० असार २०७८, आईतवार २०:४६

बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले आइतबार साँझ १० हजार नाघेको संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले पहिलो र दोस्रो लहरमा गरी संक्रमितको संख्या ...

प्रदेश १ मा कोरोना संक्रमणको ग्राफ उकालो लाग्यो

न्यूज सञ्जाल २० असार २०७८, आईतवार १८:११

मोरङ । निषेधाज्ञा खुकुलो बनाएसँगै प्रदेश १ मा कोरोना संक्रमणको ग्राफ उक्लिएको छ । पछिल्लो एक सातायता निषेधाज्ञा खुकुलो भएसँगै बजार लगायतका स्थानमा चहलपहल बढेसँगै दिनहुँ संक्रमित हुनेको दर बढेको हो । योसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ ...

दुर्गा प्रसाईंले भने, ‘बिएण्डसीलाई सम्बन्धन देऊ कि सरकार आफैँ चलाऊ’

न्यूज सञ्जाल १९ असार २०७८, शनिबार १७:०७

काठमाडौँ । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै पटक पटक आफ्नो ...

सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार तल

न्यूज सञ्जाल १८ असार २०७८, शुक्रबार १८:००

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जना निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार दुई सय ७४ मा झरेको हो । नेपालमा अहिलेसम्म ...

1 28 29 30 31 32 102
×