सेर्माले दिए कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङलाई ४ लाखको स्वास्थ्य सामग्री
फिदिम । पाँचथरको कुम्मायक २ माङजाबुङ निवासी समाजसेवी गजेन्द्र सेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेका सेर्माले कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वास्थ्य सामग्री प्रदान ...