झापामा संक्रमण दर घटे पनि छैन ‘सन्तोषजनक’
बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्यामा अझै कमी आउन सकेको छैन । जिल्लामा सात सातादेखि निषेधाज्ञा जारी छ । तर, संक्रमितको संख्यामा कमी आउन नसक्दा जिल्लामा सरदर दैनिक ३ जनाले कोरोनाबाट ज्यान गुमाइरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार वैशाखयता असार १३ सम्म कोरोनाको ...