झापामा २४७ संक्रमित थपिए, २ जनाको मृत्यु

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार २०:१४

झापा । पछिल्लो २४ घण्टामा झापामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई र अर्जुनधारा नगरपालिकाका एक-एक पुरुष रहेका छन् । कनकाई नगरपालिका वडा नं १ का ३२ वर्षिय ओली थरका पुरुषको उपचारका क्रममा आज बिहान ६ ...

नेपालमा कोरोना निको हुनेको सङ्ख्या चार लाख नाघ्यो

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार १८:३९

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख चार हजार ८८७ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितको ७६ दशमलव ...

अर्जुनधारामा थप एक व्यक्तिको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार १८:१५

शनिश्चरे । अर्जुनधाराका कोरोना संक्रमित एक व्यक्तिको आज मृत्यु भएको छ । अर्जुनधारा ११ का ६० वर्षीय चौधरी थरका पुरुषको होम आइशोलेसनमै मृत्यु भएको हो । उनलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चौधरीको शवलाई परिवारका आफन्तले ...

आज थप ८६३६ जनामा संक्रमण पुष्टि, १६९ को मृत्यु

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार १७:४३

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको ...

संक्रमण घट्न अझै चार साता लाग्ने

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार ०८:३८

काठमाडौँ । कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य ...

झापामा थपिए १७० जना संक्रमित, ४ को मृत्यु

न्यूज सञ्जाल १० जेष्ठ २०७८, सोमबार १९:१६

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा १७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा ६४ जना महिला छन् । संक्रमितमध्ये पीसीआर विधि परीक्षणबाट १२४ र एन्टिजेनतर्फ ४६ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बुद्धशान्ति गाउँपालिकामा १७ ...

एकैदिन ७ हजार १३५ कोरोनामुक्त, ७ हजार ४२५ सङ्क्रमित थपिए

न्यूज सञ्जाल १० जेष्ठ २०७८, सोमबार १८:२७

काठमाण्डौ । गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ...

कोरोना संक्रमणबाट ताप्लेजुङमा थप २ जनाको मृत्यु

न्यूज सञ्जाल १० जेष्ठ २०७८, सोमबार ०८:०८

ताप्लेजुङ । कोरोना संक्रमणका कारण शनिबार र आइतबार गरी ताप्लेजुङमा दुई महिला र पाँचथरमा एक पुरुषको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ की ६९ वर्षीया र सिरिजंगा गाउँपालिका ४ तेल्लोकका ८० वर्षीय महिलाको मृत्यु भएको हो । दुवैको ...

झापामा संक्रमणमुक्त हुने बढे, ९७ संक्रमित थपिँदा १०७ जना निको

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार १९:०४

बिर्तामोड । पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ । आइतबार पीसीआर विधि र एन्टिजेनतर्फ गरेर कुल ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, कोरोनालाई पराजित गरी घर फर्किनेको संख्या १०७ जना रहेको स्वास्थ्य कार्यालय झापाले ...

थप ७९१४ जनामा संक्रमण पुष्टि, ७६६४ जना निको भए

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार १८:०६

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ...

1 38 39 40 41 42 102
×