अर्जुनधाराका १ सहित झापाका थप ४ जनाको संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार १०:००

झापा । अर्जुनधारा नगरपालिकाका १ सहित झापाका थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चारैजना पुरुष रहेका छन् । अर्जुनधारा, कनकाई, कमल र भद्रपुरका एक-एकजनाको मृत्यु भएको हो । अर्जुनधारा ११ का ५२ वर्षिय लिम्बू थरका ...

कोरोना उपचारको ६ हप्ताभित्र ब्ल्याक फङ्गसको जोखिम

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार ०७:५५

झापा (एजेन्सी) । कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने गरेकामा कोरोना सङ्क्रमणका कारण ...

झापामा २३४ संक्रमित हुँदा १०९ जना निको

न्यूज सञ्जाल ८ जेष्ठ २०७८, शनिबार १९:२०

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २३४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर विधिबाट २१५ जना र एन्टिजेनतर्फ १९ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये ८७ जना महिला छन् । सबैभन्दा बढी दमकका ८७ ...

थप ८९८० जनामा संक्रमित थपिदा, ८८४८ निको

न्यूज सञ्जाल ८ जेष्ठ २०७८, शनिबार १७:१७

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि ...

जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

न्यूज सञ्जाल ८ जेष्ठ २०७८, शनिबार ०८:४९

काठमाडौँ । कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ । राजपत्रमा प्रकाशित अध्यादेश संविधानको ...

७८९० जना संक्रमणमुक्त, थप ८६०७ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल ७ जेष्ठ २०७८, शुक्रबार १७:५८

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ...

आज कचनकवलका दुईसहित झापामा चार संक्रमितको मृत्यु

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार १९:३४

झापा । कचनकवलका दुईसहित झापामा आज चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक महिला र तीन पुरुष रहेका छन् । कचनकवल १ की ६० वर्षिया राजवंशी समुदायकी महिलाको आज साँझ मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ...

बिर्तामोडका ४१ सहित झापामा थपिए २१८ संक्रमित

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार १९:०३

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक सय जना महिला र ११८ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४१ जना रहेका छन् । ...

बिएण्डसीलाई दिएको सहमतिपत्र कानूनसम्मतः केयू

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार १८:४५

काठमाडौं । काठमाडौं विश्वविद्यालयले झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि आवश्यक पर्ने सहमतिपत्र कानूनसम्मत रहेको दाबी गरेको छ । विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले एक विज्ञप्ति जारी गर्दै हाल विद्यमान रहेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अधीनमा रही ...

थप ८३०५ जनामा कोरोना पुष्टि, १९० को मृत्यु

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार १७:४८

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ ...

1 39 40 41 42 43 102
×