‘बल्ल मेडिकल उच्च शिक्षाको जग बस्यो मेचीमा ’

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार १७:४०

झापा । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ (मेची अञ्चल)का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेसँगै मेचीमा ...

भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्यो, मृत्युदर भने उस्तै

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार ०८:१५

झापा (एजेन्सी) । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढेर दैनिक चार लाखभन्दा धेरै पुगेकोमा अहिले यो सङ्ख्या घटेर तीन लाखभन्दा कममा झरेको छ । गएको २४ घण्टामा भारतमा दुई लाख ७६ हजार ...

दमकका ८९ सहित झापामा थपिए २९६ संक्रमित, ३९ जना निको भए

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १९:११

झापा । पछिल्लो २४ घण्टामा झापाका २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३० जना महिला छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर विधि परीक्षणबाट १२४ महिलासहित २८१ जना र एन्टिजेनतर्फ ६ महिलासहित १५ जनामा संक्रमण पुष्टि ...

आज झापाका ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १८:५२

झापा । भद्रपुरका तीन र अर्जुनधाराका दुईसहित आज झापाका सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन् । सदरमुकाम भद्रपुरमा एकैदिन तीन जना संक्रमितको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन ...

यी ३० निजी अस्पतालमा कोरोना संक्रमितले निःशुल्क उपचार पाउने

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १८:१२

काठमाडौँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले ...

अर्जुनधाराकी एक महिला र भद्रपुरका तीन पुरुषको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार ११:४६

बिर्तामोड । कोरोना संक्रमणबाट अर्जुनधाराकी एक महिलाको धरानमा मृत्यु भएको छ । अर्जुनधारा ९ की शिवाकोटी थरकी ५५ वर्षिया महिलाको धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा गएराति मृत्यु भएको हो । श्रीमान र छोरा नभएकी र छोरीहरु धरानमा ...

दमकका पूर्व वडाध्यक्ष इङनामको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार ०९:१६

झापा । झापाको दमकमा कोरोना संक्रमणबाट पूर्व जनप्रतिनिधिको निधन भएको छ । दमक ५ का पूर्व वडाध्यक्ष मोति इङनामको कोरोना संक्रमणबाट मृत्यु भएको दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । उनको नोबेल अस्पतालमा आज बिहान २ बजे निधन ...

नेपालमा पत्ता लाग्यो कोभिड १९ को नयाँ भेरियन्ट

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार २०:३३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) ...

बिर्तामाेडका ५२ सहित झापाका ३०३ जनामा संक्रमण पुष्टि, ५३ जना निको भए

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार १९:५०

बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ २८७ र एन्टिजेनतर्फ १६ जनामा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये १३८ जना महिला र १६५ जना पुरुष रहेका छन् । ...

देशभर ८२०३ जना संक्रमित थपिए, १९६ को मृत्यु

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार १७:४०

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ...

1 40 41 42 43 44 102
×