दमकका १३ सहित झापामा १७ जनामा संक्रमण पुष्टि
बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी दमकका १३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये ८ जना महिला र ९ जना पुरुष रहेका छन् । ...