दमकका १० सहित आज झापाका ३० जनामा संक्रमण पुष्टि
बिर्तामोड । दमकका ३० जना स्थानीयसहित पछिल्लो २४ घण्टाभित्र झापाका ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा ११ जना महिला र १९ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका २ जना महिला र ८ ...