अर्जुनधारा १ मा विद्यार्थीलाई सेनेटरी प्याड बनाउने तालिम
अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको सिद्धेश्वरी महिला समूहको आयोजनामा स्थानीय विद्यार्थी र समूहका सदस्यलाई एकदिने सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा आयोजित तालिममा सिंहदेवी मावि र सिस्ने शान्ति ...