शुक्रबारदेखि ‘जीवन काँडा कि फूल’
झापा । साहित्यकार झमककुमारी घिमिरेको कृति 'जीवन काँडा कि फूल' मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । घिमिरेको कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ...