सलिनाको मनै लोभ्याउने चित्रकला-हस्तकला प्रदर्शनी
इलाम । इलामको जिल्ला समन्वय समितिमा भएको चित्रकला प्रतियोगितामा राखिएका हस्तकलाका सामग्रीले जो कोहीलाई मोहित बनाउँथ्यो । पुग्ने वित्तिकै सबैको मुखबाट 'वाउ ! कस्तो राम्रो' शब्द निस्किन्थ्यो । इलाममा गरिएको २ दिने एकल चित्रकला तथा हस्तकला प्रदर्शनीमा सहभागी अधिकांशलाई चित्रकला ...