आइतबारदेखि ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव’ हुने
सविता पाण्डे, इलाम । इलाममा आगामी माघ २६ गतेदेखि पाँच दिने ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६’ हुने भएको छ । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाडौंको आयोजना र नगरपालिकाअन्र्तगतको साहित्य कला संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव गर्न लागिएको ...