मिस टिन प्रदेश १ को क्लोज क्याम्प सुरु
झापा । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजिते मिस टिन प्रदेश १ को क्लोज क्यामप सोमबारबाट सुरु भएको छ । वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य ...