फेरि बाहिरियो सुष्माको विकिनी पहिरन
काठमाडौं । नेपाली नायिका सुष्मा कार्कीको व्यस्तता हुदै चलचित्रमा कम देखिन्छिन् । सुष्मा चलचित्रमा कम आउने र विदेश कार्यक्रममा बढी जाने गरेको देखिएको छ। चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र छानिन् । यसैले पनि उनको करिअर ...