इलामको कोल्बुङमा ट्यांकर पल्टिँदा एक जनाको मृत्यु
इलाम । इलामको रोङ गाउँपालिका ३ स्थित कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति भएकाे दुर्घटना परी एक जना घाइते छन् । मेची राजमार्गबाट मार्से जाने सडकबाट मे १ त २४०८ नम्बरको ...