अर्जुनधारामा बगानबाट सुपारी चोर्ने ‘राइडो’ र ‘आलो’ पक्राउ

न्यूज सञ्जाल ९ चैत्र २०८०, शुक्रबार ०७:२०

शनिश्चरे । झापाको अर्जुनधारा क्षेत्रमा सुपारी चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले सुपारी बगानबाटै पक्राउ गरेको छ । उनीहरुलाई अर्जुनधारा ५ स्थित फूलबारी टोलबाट प्रहरीले पक्राउ गरेको हो ।   बिहीबार साँझ ५ बजेको समयमा अर्जुनधारा ५ फूलबारी टोलमा टिकादेवी ...

दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

न्यूज सञ्जाल ८ चैत्र २०८०, बिहीबार २०:०७

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमकमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमक नगरपालिका ५ बस्ने ४४ वर्षीय यादव राई र वडा नम्बर ८ बस्ने २६ वर्षीय मनोज बोहोरा रहेका छन् ।   आज दिउँसो १२ः३० बजेको समयमा ...

अर्जुनधाराको बेल्टारमा आगलागी, एक घर जलेर नष्ट

न्यूज सञ्जाल ८ चैत्र २०८०, बिहीबार ०८:४९

खुदुनाबारी । झापाको अर्जुनधारा २ बेलटारस्थित एक घरमा आगलागी भएको छ । बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा आगलागी हुँदा पूर्णरुपमा नष्ट भएको छ ।   सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका असई हिरबहादुर राईका अनुसार बुधबार बेलुकी करिब साढे ...

मौसमः मध्य र पूर्वी क्षेत्रमा दिनभर झरी पर्ने सम्भावना

न्यूज सञ्जाल ८ चैत्र २०८०, बिहीबार ०८:२८

झापा । काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँ तथा कोशी र ...

बिरिङ पुलबाट ब्राउन सगुरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल ७ चैत्र २०८०, बुधबार १९:०२

झापा । झापाको बाह्रदशी गाउँपालिकास्थित बिरिङ पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ बजे बाह्रदशी गाउँपालिका २ स्थित ...

पाँचथरमा चट्याङ लागेर सहायक हवल्दार माझीको मृत्यु

न्यूज सञ्जाल ७ चैत्र २०८०, बुधबार १७:४९

फिदिम । पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको हो ।   कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका ...

मौसमः मध्य र पूर्वी भेगमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

न्यूज सञ्जाल ७ चैत्र २०८०, बुधबार ०७:३७

झापा । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज काठमाण्डौ उपत्यकासहित बाग्मती, ...

जुकेखाडी वनको अध्यक्षमा मोहन श्रेष्ठ निर्वाचित (मतपरिणामसहित)

न्यूज सञ्जाल ६ चैत्र २०८०, मंगलवार १८:३६

खुदुनबारी । झापा अर्जुनधारा ३ मा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा मोहन श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा १ हजार ८०१ मत ल्याएर श्रेष्ठ वनको अध्यक्षमा निर्वाचित भएका हुन् ।   लोकतान्त्रिक प्यानलका उनले निकटतम प्रतिद्वन्द्वी ...

बागलुङ बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत

न्यूज सञ्जाल ६ चैत्र २०८०, मंगलवार ०७:५७

काठमाण्डौ । बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा रुकुम पश्चिम मुसिकोट नगरपालिकाका धेरै छन् ।   प्रहरीका अनुसार दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट १ की २७ वर्षीया बिनिता ...

पत्रकार विष्णु र जोस्ना सम्मानित

न्यूज सञ्जाल ६ चैत्र २०८०, मंगलवार ०७:४४

बिर्तामोड । नेवाः पासा मुना पुच: बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सोमबार सम्मान गरेको छ । संस्थाको ३०औँ साधारणसभामा झापा जिल्लामा क्रियाशील दुई जना नेवा समुदायका पत्रकारलाई सम्मान गरेको हो ।   सम्मानित हुनेहरुमा एपी वन टेलिभिजनका विष्णुकुल श्रेष्ठ ...

1 115 116 117 118 119 741
×