होलीः झापामा ६ जना पक्राउ, ३५८ सवारीसाधन नियन्त्रणमा
झापा । होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना झापामा पक्राउ परेका छन् । ट्राफिक नियमविरीत चलाइएका ३५८ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । होली मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...