विराटनगरमा स्टाफ नर्सको हत्यापछि प्रेमी शिवशंकरले गरे आत्महत्या

न्यूज सञ्जाल ५ चैत्र २०८०, सोमबार १९:४७

मोरङ । विराटनगरमा भएको स्टाफ नर्सको हत्याका आरोपी युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सिरहाको फुल्काहकट्टी घर भएका २३ वर्षीय शिवशंकर दास विराटनगरकै फाइन होटल एन्ड लजको पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।   मोरङ प्रहरी ...

‘मह जोडी’लाई पूर्ण-टुङ्ग आर्दश नागरिक सम्मान गरिने

न्यूज सञ्जाल ५ चैत्र २०८०, सोमबार १९:२८

झापा । स्मृति, सम्मान र सत्प्रेरणालाई मुख्य लक्ष्य बनाएर झापामा स्थापित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रियस्तरको सम्मान वितरण गर्ने भएको छ ।   बिर्तामोडस्थित ग्रिण्ड फिल्ड वर्ल्ड स्कूलको अडिटोरियममा सोमबार भएको पत्रकार सम्मेलनमा पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान ...

जुकेखाडी वनको चुनावमा स्थानीय तहको झल्को (तस्वीरसहित)

न्यूज सञ्जाल ५ चैत्र २०८०, सोमबार १९:१०

खुदुनाबारी (झापा) । झापाको अर्जुनधारा ३ मा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको आज सम्पन्न चुनावमा स्थानीय तहको झल्को पाइएको छ ।   स्थानीय तहकै निर्वाचनजस्तो दुई फरक मतदान स्थल क र ख को व्यवस्था गरिएको थियो । अर्जुनधारा ४ ...

गौरीगञ्जमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, ३ जना घाइते

न्यूज सञ्जाल ५ चैत्र २०८०, सोमबार ०८:१९

दमक । झापाको गौरीगञ्जस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।   पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको ...

चारआलीबाट ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल ४ चैत्र २०८०, आईतवार २०:१९

झापा । झापाको मेचीनगर नगरपालिका १३ चारआलीको इलाम रोडबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा शनिबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो झापाबाट खटिएको प्रहरी टोलीले ...

तेह्रथुमको फेदापमा आगलागी हुँदा १६ वटा घर नष्ट

न्यूज सञ्जाल ४ चैत्र २०८०, आईतवार १९:०७

झापा । तेह्रथुमको फेदाप गाउँपालिका १ स्थित टारी र बाजाघरमा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका छन् ।   आगलागी भएको गाउँ जङ्गल नजिक, सुखा क्षेत्र हुनुका साथै हावाको वेग तीव्र गतिमा चल्दा आगो निभाउन कठिन भइरहेको फेदाप ...

भोजपुर आगलागीः एकै परिवारका तीन बालबालिकाको मृत्यु

न्यूज सञ्जाल ४ चैत्र २०८०, आईतवार ०९:०२

झापा । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।   हावाहुरीको कारण वनमा लागेको डढेलो बस्तीमा पस्दा आठ घर जलेर नष्ट भएका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर ...

अर्जुनधारामा साडे ४ केजी गाँजासहित तीन जना पक्राउ

न्यूज सञ्जाल ३ चैत्र २०८०, शनिबार १८:४९

बिर्तामोड । झापाको अर्जुनधारामा लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा र कचनकवलका छन् ।   इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ६ मा ४ केजी ६५० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ...

लागूऔषधमा १६-२५ वर्ष उमेर समूहको बढी संलग्नता

न्यूज सञ्जाल ३ चैत्र २०८०, शनिबार ०८:२९

मेचीनगर । झापामा १५ देखि ६० वर्षसम्मका ब्यक्तिहरु लागूऔषधको कारोबारमा संलग्न हुँदै आएको प्रहरीको तथ्यांकले देखाएको छ । याे तथ्यांक झापामा लागूऔषधको कारोबारमा संलग्न व्यक्ति पक्राउ परेपछि खुलासा भएकाे हाे ।   नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा र भारतको पश्चिम बंगाल ...

उदयपुरकाे मैनामैनीमा बाेलेराे दुर्घटना: ८ जनाको मृत्यु, ९ जना घाइते

न्यूज सञ्जाल १ चैत्र २०८०, बिहीबार १८:४३

विराटनगर । उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेराे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे भएको दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।   सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ ...

1 116 117 118 119 120 741
×