अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा पुनः समदर्शी
शनिश्चरे । अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा पुनः रमेश समदर्शी राई चयन भएका छन् । आज भएको दोस्रो अधिवेशनले समदर्शीसहितको कार्यसमितिलाई तीन वर्षका लागि सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रेम आचार्य पुनः चयन भए भने सचिवमा केशव भण्डारी, ...