पाथीभरा दर्शन गर्न गएका झापाका ६५ वर्षीय खड्का ९ दिनदेखि बेपत्ता
झापा । गत फागनु ८ मा पाथीभरा मन्दिर दर्शनका लागि गएका झापाको कमल गाउँपालिका ५ का टंकबहादुर खड्का बेपत्ता भएका छन् । ६५ वर्षीय खड्का पाथीभरा मन्दिर पुगेको तर त्यहाँबाट नफर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको खोजी ...