झापामा ५६३ ग्राम ब्राउन सुगरसहित दुईजना कारोबारी पक्राउ
बिर्तामोड । झापाको कनकाई नगरपालिका ५ स्थित तल्लो चाप्रामारीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। आज अन्दाजी ११ः३० बजेको समयमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको ...