खोटाङको बारापोखरीमा भिरबाट लडेर दुई जनाको मृत्यु
खोटाङ । भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । बारापोखरी गाउँपालिका ५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको शनिबार दिउँसो २ बजेतिर ढकाले खोलाको भिरबाट खसेर मृत्यु भएको हो । वडाध्यक्ष फौदराज राईका अनुसार दिउँसो ...