कोशी किनारमा कुटपिट गर्ने थप दुई जना पक्राउ
सुनसरी । सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनाको समूहले तीन जना युवतीलाई कुटपिट गरेको अरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोल निवासी दुर्गा राई ...