करेन्ट लागेर गौरीगञ्जमा एक महिलाको मृत्यु
झापा । झापाको गौरीगञ्ज १ मा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज १ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी श्रीमती ५५ वर्षीया शिला बुढाथोकीको बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको ...