एन्जिलाले मनाइन् आपाङ्गता भएका बालबालिकासँग जन्मदिन
बिर्तामोड । युवा ब्यवसायी निर्मल भट्टराई र सुमित्रा बस्नेत भट्टराईकी छोरी एन्जिलाले आफ्नो जन्मदिन अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् । एन्जिलाले आफ्नो जन्मदिन अर्जुनधारा ६ स्थित कप्तानबारीमा रहेको सरोकार केन्द्रमा मनाएकी हुन् । केन्द्रमा आश्रित ११ जना ...