पाँचथरमा ट्याक्सी दुर्घटनाः एक जनाको मृत्यु, १३ घाइते
झापा । पाँचथरको फिदिम नगरपालिका २ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं. को ट्याक्सी अनियन्त्रित ...