१५ ग्राम ब्राउन सुगरसहित दमकका चन्दन र महादेवाका विमल पक्राउ
झापा । लागूऔषध ब्राउनसुगरसहित झापाको गौरीगंजमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा र मोरङका युवा छन् । साेमबार दिउँसो २ बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे ३ ...