दमकबाट लुटिएको मार्क ४ राइफल भेटियो
झापा । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार फेला परेको छ । हिजो साँझ ७ः३० बजे दमक ६ थाना रोडस्थित इप्रकाबाट अन्दाजी २० मिटर उत्तरपूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग ...