पाँचथरको कात्तिके दुर्घटनामा परी ६ जनाको मृत्यु
फिदिम । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक ३ कात्तिकेमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका ६ जनालाई सकुशल उद्धार गरी उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनामा ज्यान गुमाएका ...