अर्जुनधाराकी प्रमुख प्रशासकीय अधिकृत राईको विदाई

न्यूज सञ्जाल २३ श्रावण २०८०, मंगलवार १८:४०

शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईलाई आज एक कार्यक्रमका बीच विदाई गरिएको छ ।   २०४४ सालदेखि निजामती सेवामा प्रवेश गरेकी अधिकृत राईले भोलि साउन २४ गते अनिवार्य अवकास पाउँदै छिन् । भोलि सार्वजनिक विदा परेकाले ...

अर्जुनधाराकी डम्बरकुमारीको श्रीमानद्वारा इलाममा हत्या

न्यूज सञ्जाल २३ श्रावण २०८०, मंगलवार ११:३१

इलाम । इलामको सूर्योदयमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । झापा अर्जुनधारा माइत घर भएकी डम्बरकुमारी तामाङको उनका श्रीमानले हत्या गरेका हुन् ।   सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरको साविक सुभाङ ...

झापामा कनकाई घाटबाटै प्रहरीले शव उठायो

न्यूज सञ्जाल २२ श्रावण २०८०, सोमबार १७:४६

झापा । कुटपिटबाट श्रीमतीको मृत्यु भएको भन्ने मौखिक उजुरीपछि सोमबार कनकाई माईको घाटमा दाहसंस्कार गर्न ल्याक्ष्एको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   कनकाई नगरपालिका ३ सुरुङ्गाकी ३२ वर्षीया पुजा कोचकारको उपचारका क्रममा आज सोमबार कञ्चनजंघा अस्पताल बिर्तामोडमा मृत्यु भएको ...

दमकका रोहित ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २२ श्रावण २०८०, सोमबार १७:२५

दमक । दमक ९ स्थित चिया बगान क्षेत्रबाट एक जनालाइ प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार हिजो आइतबार अन्दाजी १०ः३० बजे ब्राउनसुगर बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको ...

अर्जुनधारामा लम्पी स्किनविरुद्ध खोप लगाउन सुरु

न्यूज सञ्जाल २२ श्रावण २०८०, सोमबार ०९:४६

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा आज (सोमबार)देखि पशुमा प्रकोपको रुपमा फैलिएको लम्पी स्किन रोगका विरुद्ध खोप लगाउन सुरु गरिएको छ । किसानलाई सहुलियत दरमै पशुमाथि खाेप लगाउन थालिएकाे हाे ।   आज बिहान अर्जुनधारा ९ को टोल नम्बर १ मा ...

लिम्बुवान बन्दले पूर्वमा यातायात ठप्प

न्यूज सञ्जाल २२ श्रावण २०८०, सोमबार ०८:५२

बिर्तामोड । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आह्वान गरेको कोशी प्रदेशअन्तर्गत लिम्बूवान क्षेत्र बन्दले पूर्वमा आज बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् ।   बन्दका कारण झापामा यातायातका साधन फाट्टफुट्ट मात्र चलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले ...

झापा कारागारका चौकीदार र पूर्वभाइ चौकीदारको सरूवा

न्यूज सञ्जाल २१ श्रावण २०८०, आईतवार १९:५३

झापा । भद्रपुरस्थित झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्वभाइ चौकीदार पासाङ शेर्पा (कुमार) लाई अन्यत्र सरूवा गरिएको छ ।   कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका ...

सुकेटार विमानस्थलमा दुई महिनादेखि छैन उडान

न्यूज सञ्जाल २१ श्रावण २०८०, आईतवार १७:५८

ताप्लेजुङ । सुकेटार विमानस्थलमा दुई महिनादेखि हवाई उडान भएको छैन । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सोमबार, बुधबार र बिहीबार गरी तीनवटा उडान तालिका राखेको छ । सिता एयरले सोमबार र शनिबार गरी दुईवटा तालिका राखेको छ ।   सातामा पाँचवटा ...

दमकबाट बिना इजाजतका औषधिसहित ३ जना पक्राउ

न्यूज सञ्जाल २१ श्रावण २०८०, आईतवार १७:४८

दमक । झापाको दमक नगरपालिकाबाट बिना इजाजतको औषधि बिक्री विगतरण गरिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार करिब ७ बजे पक्राउ गरिएको हो ।   प्रहरीका अनुसार दमक नगरपालिका वडा नं ७ पशुहाट नजिकै बिना ईजजात ...

दमकमा अवैध काठसहित फर्निचर संचालक पक्राउ

न्यूज सञ्जाल २१ श्रावण २०८०, आईतवार १७:१८

झापा । झापाको दमकमा अवैध काठसहित फर्निचर संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं १ को सुकुमबासी टोलमा गौरव फर्निचर संचालन गर्ने गोकुल घिमिरे रहेका छन् ।   हिजो दिउँसो २ः३० बजे सो फर्निचरमा अवैध काठ ...

1 … 182 183 184 185 186 … 769
×