इलाममा चियाका पुराना बोट हटाएर नयाँ रोपिँदै
इलाम । इलाम सदरमुकामको चिया बगानमा पुनः चियाको बिरुवा रोप्न थालिएको छ । इलाम नगरपालिकाको पहलमा पुराना बिरुवा मासिँदै जान थालेपछि नयाँ बिरुवा रोप्न थालिएको हो । झण्डै १६० वर्ष पहिले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका ज्वाइँ गजराज सिंह थापाले ...