अर्जुनधाराकी कविता राजवंशी ९ दिनदेखि बेपत्ता
शनिश्चरे । श्रीमान बैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका बेला तीन छोरालाई छोडेर अर्जुनधाराकी एक महिला नौ दिनदेखि बेपत्ता भएकी छिन् । झापाको अर्जुनधारा १० स्थित कालिस्थान घर भएकी २६ वर्षीया कविता राजवंशी नौ दिनदेखि बेपत्ता भएकी हुन् । गत ...