अर्जुनधाराका डम्बर परियार श्रीमतीलाई जलाउन खोजेको आरोपमा पक्राउ

न्यूज सञ्जाल १६ पुष २०८२, बुधबार १८:१८

झापा । श्रीमतीलाई कुटपिट गरी जिउँदै जलाउन खोेजेको आरोपमा झापा अर्जुनधारा नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।   मंगलबार राति १० बजेतिर अर्जुनधारा ४ स्थित भाङबारी बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया मेनुका परियार गुरूङलाई सामान्य ...

चिसो बढेपछि अर्जुनधाराका विद्यालय ३ दिन बिदा

न्यूज सञ्जाल १६ पुष २०८२, बुधबार ०८:१७

शनिश्चरे । पछिल्ला दिन धेरै जाडो बढेसँगै अर्जुनधारा नगरपालिका क्षेत्रका विद्यालयमा ३ दिन बिदा दिइएको छ । झापामा केही दिनयता दिउँसोसमेत न्यूनतम तापक्रम १५ डिग्रीसम्म मापन भएको छ ।   नगर शिक्षा शाखा प्रमुख हरिबहादुर कुवरद्वाराका अनुसार पुस १६ गते बुधबारदेखि ...

झापा अर्जुनधाराका अनिष तामाङ भए हिमालय रोडिज सिजन ७ का विजेता

न्यूज सञ्जाल १५ पुष २०८२, मंगलवार ०८:२६

शनिश्चरे । झापा अर्जुनधाराका अनिष तामाङ हिमालय रोडिज सिजन सेभेनका विजेता बनेका छन् । सोमबार राति अबेर सम्पन्न फाइनल राउन्डबाट उनी च्याम्पियन बनेका हुन् ।   अनिषसँगै काठमाडौँकी रोजिता लामा पनि फाइनलमा पुगेकी थिइन् । दुवैजना टिम अनुपबाट फाइनल पुगेका ...

अर्जुनधाराबाट चोरीका सामानसहित दुईजना पक्राउ

न्यूज सञ्जाल १३ पुष २०८२, आईतवार १५:५१

झापा । झापामा लामो समयदेखि साइकल, मोवाइल, मोटरसाइकल, फलामको पाइप, मोटरलगायतका सामानहरु चोरी गर्ने दुई जनालाई एक गोदाम चोरीको सामानसहित प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।   अर्जुनधारा वडा नम्बर ६ स्थित बिहानी टोल बस्ने मोहमद उसिम मुदिलको घरमा डेरा ...

आज दिनभर तराईमा हुस्सु

न्यूज सञ्जाल १२ पुष २०८२, शनिबार ०९:१९

काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु, कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु, ...

दमकमा कार लिएर आउने ‘भीआइपी’ चोर पक्राउ

न्यूज सञ्जाल १० पुष २०८२, बिहीबार २०:१२

झापा । समाचार पढ्दा अचम्म लाग्ला ! तर, सत्य हाे । चाेरी गर्न चाेरले कारकाे प्रयाेग गरेका छन् । झापाको दमकमा कार लिएर चोरी गर्न गएका एकजना (भीआइपी) चोर पक्राउ परेका छन् ।   भारतीय नम्बरको डब्लुबी ७४ एयु ९०६५ ...

आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा

न्यूज सञ्जाल १० पुष २०८२, बिहीबार ०८:५३

झापा । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज यस धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिकका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।   विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

न्यूज सञ्जाल ९ पुष २०८२, बुधबार ०७:४९

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।   विभागले ...

मौसमः तराईको धेरैजसो ठाँउमा बाक्लो हुस्सु

न्यूज सञ्जाल ८ पुष २०८२, मंगलवार ०८:५३

झापा । तराईका धेरैजसो ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि नागरिकको दैनिकी नै प्रभावित बनेको हो ...

अर्जुनधारा २ का वृद्धको भिरबाट लडेर मृत्यु

न्यूज सञ्जाल ७ पुष २०८२, सोमबार १७:४८

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका २ लाप्चेटारका एक वृद्धको भिरबाट खसेर मृत्यु भएको छ । अन्दाजी ६५ वर्षीय स्थानीय यमबहादुर मगरको शान्ति सामुदायिक वनमा पर्ने भिरबाट लडेर ज्यान गएको हो ।   प्रहरीका अनुसार आइतबार साँझ करिब ७ बजे मगर ...

1 19 20 21 22 23 749
×