एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पितृशोक परेको छ। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको ...