बिर्तामोडकी मन्जु साडे १९ ग्राम ब्राउन सुगरसहित पक्राउ
झापा । भित्री बस्त्रमा लुकाइछिपाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर नेपाल भित्र्याउने एक युवतीलाई सशस्त्र प्रहरीले झापामा पक्राउ गरेको छ । उनी भारतबाट नेपाल आउँदै थिइन् । उनीसँग स्कुटर थियाे । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरकाे टाेलीले पक्राउ गरेकाे ...