अर्जुनधारामा रक्तदान कार्यक्रम गरिँदै

न्यूज सञ्जाल ३ चैत्र २०७९, शुक्रबार ०८:५५

शनिश्चरे । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको आयोजनामा भोलि (शनिबार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रगत आपूर्तिलाई सहज बनाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।   अर्जुनधारा ७ स्थित मिलडाँडामा बिहान १० बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने सोसाइटीका ...

पाँचथर र धनकुटामा चट्याङबाट चार जना घाइते

न्यूज सञ्जाल २ चैत्र २०७९, बिहीबार ०८:१७

झापा । धनकुटा र पाँचथरमा बुधबार अपराह्न हावाहुरीसँगै चट्याङ पर्दा चार जना घाइते भएका छन् । चट्याङबाट छ पशुपंछी मरेका छन् ।   धनकुटा प्रहरीका अनुसार चौबिसे गाउँपालिका १ पोखरीमा अपराह्न साढे ४ बजे चट्याङ पर्दा स्थानीय ३२ वर्षीय चन्द्रकुमार ...

बिर्तामोडबाट नक्कली नोट र ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल २ चैत्र २०७९, बिहीबार ०८:०४

बिर्तामोड । झापाको बिर्तामोडबाट नेपालसहित विभिन्न देशका नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर पनि बरामद भएको झापा प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ४ ...

दमकबाट रविन र अनिता ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १ चैत्र २०७९, बुधबार २०:०२

झापा । झापाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु श्रीमान र श्रीमती भएको जनाइएको छ ।   मंगलबार बेलुका झापाको दमक नगरपालिका १ मा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ...

ट्याक्टरसहित १६० क्युफिट गोलिया बरामद

न्यूज सञ्जाल ३० फाल्गुन २०७९, मंगलवार २०:०४

बिर्तामोड । झापाको मेचीनगरबाट अवैधरुपमा कटान तथा ढुवानी गरिरहेको अवस्थामा झापा प्रहरीले एउटा ट्याक्टरसहित १६० क्यूफिट गोलिया बरामद गरेको छ ।   आज मंगलबार बिहान ७ बजेतिर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा २ स्थित सरस्वती ...

लागूऔषध मुद्दामा फरार मेचीनगरका विशाल पक्राउ

न्यूज सञ्जाल ३० फाल्गुन २०७९, मंगलवार ०७:३०

झापा । झापामा लागूऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय विशाल कन्दङ्वा रहेका छन् ।   झापा जिल्ला अदालतको मिति २०७५ भदौ ९ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा ...

पोखरीमा डुबेर भद्रपुरमा एक जनाको मृत्यु

न्यूज सञ्जाल २९ फाल्गुन २०७९, सोमबार १८:२९

भद्रपुर । झापाको भद्रपुर नगरपालिका ३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ का ४० वर्षीय रामकुमार लिम्बू रहेका छन् ।   आइतबार दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने ...

तेह्रथुमको छातेढुंगामा आगलागीबाट ४ घर नष्ट

न्यूज सञ्जाल २९ फाल्गुन २०७९, सोमबार ०८:०८

आठराई । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुंगास्थित होडा बस्तीमा आगलागी हुँदा ४ घर जलेका छन् । बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको वडाध्यक्ष विष्णुप्रसाद ओलीले जानकारी दिए ।   आगलागीमा परी स्थानीय भिम लिम्बू, अटलबहादुर ...

झापामा बन्द गराउँदै हिड्ने पाँच जना पक्राउ

न्यूज सञ्जाल २८ फाल्गुन २०७९, आईतवार ०८:४९

झापा । साविक प्रदेश नम्बर १ लाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिँड्ने पाँचजना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।   स्कुटीसहित पाँचजना बन्दकर्तालाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । ...

आगलागीमा जलेर उदयपुरमा २ बालबालिकाको मृत्यु

न्यूज सञ्जाल २७ फाल्गुन २०७९, शनिबार ०८:३६

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ८ पाखाटोलमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ रामबहादुर मगरको घरमा आगलागी हुँदा जलेर उनका छोरा र छोरीको मृत्यु भएको हो ।   मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी ...

1 … 213 214 215 216 217 … 769
×