बिर्तामोडमा १२ ग्राम ब्राउन सुगरसहित दुई पक्राउ

न्यूज सञ्जाल १७ फाल्गुन २०७९, बुधबार २०:४६

बिर्तामोड । बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर फेला परेको छ ।   आज बुधबार साँझ ५ः२० बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ...

पूर्वफुटबलर गम्भीर राईलाई लाइफटाइम एचिभमेन्ट

न्यूज सञ्जाल १६ फाल्गुन २०७९, मंगलवार २०:२४

झापा । न्यूरोड टिम (एनआरटी)लाइए सहिद स्मारक ए डिभिजन लिगको जित दिलाउन महत्वपूर्ण योगदान पुराएका गम्भीर राईलाई भद्रपुर झापा गोल्डकप आयोजक समितिले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।   २०२५ साल फागुन ५ गते जन्मिएका पूर्व फुटबलर राईलाई प्रथम ...

बिर्तामोडमा सामुदायिकसहितको किरियापुत्री भवन बनाइने

न्यूज सञ्जाल १५ फाल्गुन २०७९, सोमबार ०८:२१

बिर्तामोड । झापाको बिर्तामोड ४ स्थित मेघाबारी टोलमा ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ ।   मेघाबारी टोलमा नवनिर्मित सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी ...

झापाकी किशोरीमाथि यौन दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

न्यूज सञ्जाल १४ फाल्गुन २०७९, आईतवार १९:५५

काठमाडौँ । किशोरीहरूलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको फुजिन सी मेन घर भई हाल ललितपुर महानगरपालिका २२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ छन् ।   ...

सोलुमा यसवर्षको पहिलोपटक हिमपात

न्यूज सञ्जाल १४ फाल्गुन २०७९, आईतवार १९:३६

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यसवर्षकै पहिलो पटक हिमपात भएको छ । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै फाट्टफुट्ट वर्षा तथा हिमपात भए पनि सोलुखुम्बुमा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो ।   आइतबार बिहानैदेखि जिल्लाको मौसममा बदली आएसँगै ...

पल शाहलाई उच्च अदालतले दियो सफाइ

न्यूज सञ्जाल १४ फाल्गुन २०७९, आईतवार १९:१८

झापा । उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको छ । जबर्जस्ती करणी अभियोगमा शाहलाई सफाइ दिने फैसला गरेको हो ।   उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको ...

अर्जुनधाराका विजय खोलामा मृत भेटिए

न्यूज सञ्जाल १४ फाल्गुन २०७९, आईतवार ०८:१२

शनिश्चरे । झापा शनिश्चरेका पुराना ड्राइभर विजय रणपहेली (दर्जी) मृत भेटिएका छन् । अर्जुनधारा ७ निवासी दर्जी स्थानीय बाह्रदशी खोलामा आज आइतबार बिहान मृत भेटिएका हुन् ।   प्रहरी चौकी शनिश्चरेका अनुसार अर्जुनधारा ७ स्थित इथुङ्गे टोल नजिकै रहेको खोलामा ...

बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक युवा पक्राउ

न्यूज सञ्जाल १३ फाल्गुन २०७९, शनिबार १९:५७

बिर्तामोड । झापामा दिनहुँजसो मोटरसाइकल चोरीका घटना भइरहेको छ । यसै क्रममा झापा प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ निवासी २४ वर्षीय प्रकाश थापा रहेको जिल्ला प्रहरी ...

तेह्रथुम चुहानडाँडाको आगलागी नियन्त्रणबाहिर, १४ घर नष्ट

न्यूज सञ्जाल १२ फाल्गुन २०७९, शुक्रबार २०:००

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तिखर्कमा आगलागीबाट १४ घर जलेर नष्ट भएको छ । आगो नियन्त्रण बाहिर गएको छ । आगलागीमा धेरै क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ । ...

पाँचथरको भारपामा आगलागीबाट दुई बालकको मृत्यु

न्यूज सञ्जाल १२ फाल्गुन २०७९, शुक्रबार १९:१९

पाँचथर । आगलागीमा परी पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित भारपामा दुई जना बालकको मृत्यु भएको छ । अभिभावक नभएका बेला घरमा आगो लागेको बताइएको छ ।   मृत्यु हुनेमा शरण पन्धाकका ५ वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका ४ ...

1 … 215 216 217 218 219 … 769
×