शिकार खेल्न जाँदा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

न्यूज सञ्जाल १४ चैत्र २०७९, मंगलवार १८:१२

ताप्लेजुङ । साथीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक ...

ज्यान गुमाएका लाजेहाङको परिवारलाई ३ लाख दिइने

न्यूज सञ्जाल १३ चैत्र २०७९, सोमबार १९:४९

झापा । कोशी प्रदेश सरकारले प्रदेश नामाकरणका विषयमा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।   प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई ...

बिर्तामोडको जग्गा कित्ताकाट खुल्यो

न्यूज सञ्जाल १३ चैत्र २०७९, सोमबार ०८:१९

बिर्तामोड । बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट खुलेको छ । वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आइतबारबाट खुलेको हो ।   नगरपालिकाले जग्गा वर्गीकरणका सम्पूर्ण प्रक्रिया पूरा गरेर ५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई गत ...

बिर्तामोडबाट इलामका सुरेश १६ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १३ चैत्र २०७९, सोमबार ०७:५१

बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना फेरि बिर्ताबजारमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामका एक युवा छन् ।   प्रहरीका अनुसार आइतबार साँझ ७ः१५ बजे पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय सुरेश लिम्बू ...

झापामा टिकटक प्रतिबन्ध लगाउने तयारी !

न्यूज सञ्जाल १२ चैत्र २०७९, आईतवार १७:३९

झापा । काम छाडेर जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमै टिकटक बनाउन थालेपछि त्यस किसिमको विकृतिलाई प्रतिबन्ध लगाउन झापामा तयारी थालिएको छ । आजकल मनोरन्जनको माध्यम बनेको टिकटकप्रति आफ्नो जिम्मेवारी र मर्यादा बिर्सेर जनप्रतिनिधि र कर्मचारीहरु मस्त भएपछि त्यसलाई रोक्नका लागि कार्यालयमा ...

पाँचथरमा स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला

न्यूज सञ्जाल ९ चैत्र २०७९, बिहीबार १८:४१

पाँचथर । फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका छन् ।   नियमित समयमा कार्यालय आउने श्रेष्ठ बिहीबार करिब साढे १० बजेसम्म उपस्थित नभएपछि खोज्न जाँदा नगरपालिकाका कर्मचारीले मृत अवस्थामा फेला पारेका हुन् । ...

झापामा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

न्यूज सञ्जाल ८ चैत्र २०७९, बुधबार १७:१०

दमक । झापामा बोलेरो गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ निवासी ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   प्रहरीका अनुसार मंगलबार राति १०ः१५ बजेको समयमा पूर्व(पश्चिम राजमार्गअन्तर्गत कमल ...

बिर्तामोडका दयालाल ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ७ चैत्र २०७९, मंगलवार ०७:३३

बिर्तामोड । झापा बिर्तामोड २ का दयालाल राजवंशी ब्राउन सुगरसहित सोमबार पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले पक्राउ गरेको हाे।   सोमबार दिउँसो २ः३० बजेतिर प्रहरी टोलीले बिर्ताबजार-घैलाडुब्बा भित्री सडक खण्डमा पैदल हिँडिरहेको अवस्थामा २६ वर्षीय ...

खुदुनाबारीमा भित्री गाउँका विपन्नलाई पिउने पानीको व्यवस्था

न्यूज सञ्जाल ४ चैत्र २०७९, शनिबार ०८:१६

झापा । अजुृनधारा नगरपालिका ३ खुदुनाबारीस्थित भित्री गाउँका विपन्नलाई वडा कार्यालयले पिउने पानीको व्यवस्था गर्ने भएको छ । धारा जडान गर्न नसकेर खोलाको पानी पिउन बाध्य उनीहरुलाई वडा र विभिन्न दाताको सहयोगमा पिउने पानीको व्यवस्था गर्न लागिएको हो ।   ...

इलामको माइखोलामा डुबेर बालिकाको मृत्यु

न्यूज सञ्जाल ३ चैत्र २०७९, शुक्रबार २०:३९

इलाम । माइखोलामा पौडी खेल्ने क्रममा इलाम १० की १४ वर्षीया एक बालिकाको डुबेर मृत्यु भएको छ । उनी अन्य ४ जना साथीहरुसँग पौडी खेल्न माइखोला पुगेकी थिइन् ।   पौडी खेल्न गएका ५ बालबालिकामध्ये २ जना गहिरो दहमा फसेका ...

1 … 212 213 214 215 216 … 769
×