बैंकिङ कसुर मुद्धामा फरार कनकाईका शिवु सुवेदी पक्राउ
झापा । बैंकिङ कसुर मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय शिवु सुवेदी रहेका छन् । उच्च अदालत बिराटनगर इलाम इजलास, इलामको २०७९ असार ८ गतेको फैसला अनुसार ...