झापामा कनकाई माई मेला आजबाट सुरु
सुरुंगा । परम्परागतरुपमा कनकाई माईको किनारमा लाग्दै आइरहेको मकर (माई) मेला शुक्रबार आजदेखि सुरु भएको छ । धार्मिकरुपमा लाग्दै आएको मकर मेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्यामकुमार ...