विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार १८:३४

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।   ...

माघे संक्रान्तिमा सांसद इन्दिरा मगरलाई सम्मान

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार १८:१५

अर्जुनधारा । माघे संक्रान्तिको अवसरमा संघीय सांसद इन्दिरा रानामगरलाई सम्मान गरिएको छ । नेपाल मगर संघ अर्जुनधारा १ वडा इकाई समितिले आइतबार सांसद मगरलाई सम्मान गरेको हो । सांसद मगर नेपाल स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद हुन् ।   स्थानीय ...

झापाको माई मेलामा घुइँचो (फोटो फिचर)

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार १७:३८

झापा । झापाको कनकाई माई नदी किनारमा लागेको माई मेलामा भक्तजनहरूको घुइँचो लागेको छ । आज मकर अर्थात् माघे सङ्क्रान्ति हो । हरेक वर्ष आजको दिन स्वतःस्फूर्त रुपमा कनकाई माई नदी किनारमा भव्य मेला लाग्दै आइरहेको छ ।   धार्मिक ...

यति विमान दुर्घटना: ६८ जनाको शव फेला

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार १७:२४

काठमाडौँ । सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको ...

विमान दुर्घटना: भाेलि शाेक बिदा, छानबिन आयोग गठन

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार १६:५६

काठमाडौं । सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।   पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण ...

आजदेखि इलाम-काठमाडौँ हवाइ उडान हुँदै

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार ०८:४४

इलाम । नेपाल एयरलाइन्सले आजदेखि इलाम-काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ ।   एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा ...

आज माघे सङ्क्रान्ति पर्व, यस्तो छ धार्मिक विश्वास

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार ०८:२७

झापा । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान ...

अर्जुनधारा जेसीजको पद हस्तान्तरण, भवनलाई पूर्णता दिने प्रतिवद्धता

न्यूज सञ्जाल ३० पुष २०७९, शनिबार २०:४३

शनिश्चरे । अर्जुनधारा जेसीज सन् २०२३ का नवनिर्वाचित अध्यक्ष प्रेमकुमार खड्काले निर्माणाधीन जेसीज भवनलाई पूर्णता दिने प्रतिवद्धता जनाएका छन् । शनिबार राति अबेर सम्पन्न पद हस्तान्तरण कार्यक्रममा उनले प्रतिवद्धता जनाएका हुन् ।   नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख ...

अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी

न्यूज सञ्जाल ३० पुष २०७९, शनिबार १९:५५

शनिश्चरे । न्यूज सञ्जाल डटकमका सम्पादक तथा सञ्चालक रमेश समदर्शी राई अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।   ...

अर्जुनधारामा ११ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल ३० पुष २०७९, शनिबार ०८:०२

बिर्तामोड । झापाको अर्जुनधारामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका ७ निवासी २६ वर्षीय विकाश राजवंशी र सोही ठाउँका २४ वर्षीय निर्मल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । ...

1 … 224 225 226 227 228 … 769
×