झापाको चिया बगानमा युवक-युवती मृत भेटिए
झापा । झापाको एक चिया बगानमा युवक-युवती मृत भेटिएका छन् । कचनकवल ४ स्थित एभरेस्ट चिया बगानमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएको प्रहरीले बताएको छ । बगानमा रहेको रुखमा दुवै झुन्डिएको अवस्थामा ...