इलामको पाटेनागीमा पर्यटक बढेसँगै होमस्टे सञ्चालनमा

न्यूज सञ्जाल २८ पुष २०७९, बिहीबार ०८:३९

इलाम । इलामको पर्यटकीयस्थल पाटेनागीमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेसँगै स्थानीय घरहरुमा होमस्टे सञ्चालन हुन थालेका छन् । अहिले होमस्टे यहाँका स्थानीयबासीको आम्दानीको मुख्य स्रोत बन्न थालेको हो । यहाँ आएका पर्यटकहरुले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरी ...

मेचीनगरका सुसाहाङ नेम्बाङको मोटरसाइकल दुर्घटनामा मृत्यु

न्यूज सञ्जाल २७ पुष २०७९, बुधबार १६:५५

झापा । मेचीनगर ६ स्थित निन्दा पुलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । हिजो साँझ ७ः३० बजे निन्दा पुलमा दुर्घटना भएको थियो ।   पुलको बीच भागमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ...

अर्जुनधारामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

न्यूज सञ्जाल २७ पुष २०७९, बुधबार ११:०३

शनिश्चरे । झापाको अर्जुनधारामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा कुटपिट भएपछि ३७ वर्षीया प्रमिला भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।   अर्जुनधारा-९ खरबन्दीस्थित वीरबहादुर भुजेलको घरमा भाडामा बस्दै आएका विशवराज घिसिङ र प्रमिलाबीच मंगलबार ...

नवजात शिशुको मृत्युपछि दमकको आम्दा अस्पताल तोडफोड

न्यूज सञ्जाल २७ पुष २०७९, बुधबार ०९:५८

दमक । चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ। आक्रोशित समूहले प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ।   इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब ...

झापाको कचनकवलमा आगो ताप्दा जलेर बृद्धाको मृत्यु

न्यूज सञ्जाल २६ पुष २०७९, मंगलवार १९:३२

झापा । झापामा आगोले जलेर एक बृद्धाको मृत्यु भएको छ । मंगलबार बिहान १०ः३० बजे कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित कुटी बस्ने ७० वर्षीया हेमप्रभा माझीको जलेर मृत्यु भएको हो ।   घर बाहिर पराल बाली आगो ताप्ने क्रममा ...

बैङ्किङ कसुर मुद्दामा फरार इटहरीकी सीता पक्राउ

न्यूज सञ्जाल २६ पुष २०७९, मंगलवार १६:०५

झापा । बैङ्किङ कसुर र चेक अनादर मुद्दाका एक फरार महिला प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका- ९ निवासी ४४ वर्षीया सीताकुमारी भेटवाल पोखरेल रहेकी छिन् ।   बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले २०७९ असार १ ...

फिदिम ७ का निवर्तमान वडाध्यक्ष गुरुङको निधन

न्यूज सञ्जाल २६ पुष २०७९, मंगलवार ०८:०३

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष गोपालप्रसाद गुरुङको निधन भएको छ । उनको ७० वर्षको उमेरमा निधन भएको हो ।   नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गुरुङको सोमबार अचानक निधन भएको हो । हृदयघातका कारण निधन ...

सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

न्यूज सञ्जाल २५ पुष २०७९, सोमबार १७:१७

इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।   इलाम ...

दमकमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

न्यूज सञ्जाल २५ पुष २०७९, सोमबार १६:५७

झापा । झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ६ निवासी ८१ वर्षीय कमलकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   प्रहरीका अनुसार शुक्रबार राति साढे १० बजे उत्तर–दक्षिण ...

निराकर पाण्डेको शव बुधबारभित्र नेपाल आइपुग्ने

न्यूज सञ्जाल २४ पुष २०७९, आईतवार ०८:०१

बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका झापा बिर्तामोड १ का निराकर पाण्डेको शव बुधबारभित्र नेपाल ल्याउने गरि तयारी भएको छ । सरकारले आफ्नै अगुवाईमा पाण्डेको शव नेपाल ल्याउन लागेको हो ।   मन्त्रिपरिषदले पाण्डेको शव ल्याउन सम्पूर्ण खर्चसमेत व्यहोर्ने निर्णय गरिसकेको ...

1 … 226 227 228 229 230 … 769
×