झापा ५ मा बालेनको जित सुनिश्चित
दमक । झापाको क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको जित सुनिश्चित भएको छ। उनको अग्रताभन्दा गन्न बाँकी मत कम भएकाले उनको विजय निश्चित भएको हो। पछिल्लो मतपरिणामअनुसार बालेनले ४७ हजार ७७९ मत पाएका छन्। निकटतम ...